Pages

Catagory

Powered by Blogger.

Action Moves

पेट्रोलको लाइनमा बस्न गएका दुईको मृत्यु

काठमाडौं, ११ पुस ।  पोखरामा पेट्रोलको लाइनमा बस्न गएका दुई जनाको दुर्घटनामा परी शुक्रबार बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा–१ञ्६ बाटुलेचौरका सुशील कार्की र विवेक खवास रहेका छन् । उनीहरु चढेको मोटरसाइकल पोखरा–१ सिम्पानिस्थित लामपाटनको सडकमा पार्किङ गरिराखेको ट्याक्टरमा ठोक्किएको थियो । एकजनाको घटनास्थलमै र अर्का एकको उपचारको लागि लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

No comments:

Post a Comment